अन्त्यमा भाइ हो, जे कुरो सत्य छ, जे कुरो आदरणीय छ, जे कुरो न्यायसङ्गत छ, जे कुरो शुद्ध छ, जे कुरो प्रेम-योग्य छ, जे कुरो कृपामय छ, यदि केही श्रेष्ठता, प्रशंसाको योग्य केही छ भने यी नै कुराका विचार गर। तिमीहरूले जुन कुरा मबाट सिक्यौ, र ग्रहण गर्यौ र सुन्यौ र ममा देख्यौ, त्यही गर, र शान्तिका परमेश्वर तिमीहरूसँग हुनुहुनेछ।
फिलिप्पी 4 पढ्नुहोस्
सुन्नुहोस् फिलिप्पी 4
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: फिलिप्पी 4:8-9
४ दिन
आफ्ना सबै रूपहरूमा चिन्ताले कमजोर पारिदिन सक्छ किनकि यसले हाम्रो सन्तुलनलाई बिगारेर छोड्न सक्छ र हामीलाई डरमा बाँध्न सक्छ। यद्यपि यो कथाको अन्त्य चाहिँ होइन, किनकि येशुमा हामीले सङ्घर्षलाई जित्नको लागि स्वतन्त्रता र अनुग्रह पाउँदछौँ। हामी यसलाई पार मात्र गर्दैनौं तर हामी अझ राम्रो बन्न सक्छौँ जसकारण परमेश्वरको वचन र परमेश्वरको उपस्थितिको निरन्तर पुन:आश्वासन लागि धन्यवाद होस्।
7 Days
Everything that has been created on earth by human beings started in the imagination of somebody’s mind. This is a gift from God. In this 7-day study we will learn about the relationship between your imagination and faith. I want to help you unlock your imagination in a way that has never been done before.
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू