नेगेवका मानिसहरूले एसावका डाँड़ाहरू अधिकार गर्नेछन्, र डाँड़ाका फेदीका मानिसहरूले पलिश्तीहरूको देश अधिकार गर्नेछन्। तिनीहरूले एफ्राइम र सामरियाका खेतबारीहरू पनि अधिकार गर्नेछन्, र बेन्यामीनले चाहिँ गिलाद अधिकार गर्नेछ। इस्राएलको यस समूहले, जो निर्वासनमा भएर कनानमा छन्, सारपतसम्मको देश अधिकार गर्नेछ। सपारादमा भएका यरूशलेमका निर्वासितहरूले नेगेवका नगरहरू अधिकार गर्नेछन्। एसावका डाँड़ाहरूको राज्य गर्नलाई उद्धार गर्नेहरू सियोन पर्वतमा उक्लेर आउनेछन्, र राज्यचाहिँ परमप्रभुको हुनेछ।
ओबदिया 1 पढ्नुहोस्
सुन्नुहोस् ओबदिया 1
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: ओबदिया 1:19-21
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू