परमप्रभु परमेश्वर एदोमको बारे यसो भन्नुहुन्छ— हामीले परमप्रभुबाट यो सन्देश सुनेका छौं: एक जना राजदूत जाति-जातिका बीचमा यसो भन्न पठाइएको थियो, “उठ् हामी त्यसको विरुद्ध लड़ाइँ गर्न जाऔं”— “हेर्, म तँलाई जाति-जातिहरूका बीचमा छुद्र तुल्याउनेछु। तँ अति नै तुच्छ हुनेछस्। तेरो हृदयको घमण्डले तँलाई धोका दिएको छ। तँ चट्टानका ध्वान्द्राहरू र अल्गा-अल्गा ठाउँमा बस्ने, ‘मलाई तल जमिनमा खसाल्न कसले सक्छ?’ भनी तँ आफ्नो मनमा भन्छस्। तर गरुडहरूजस्तै तँ माथि उड़े पनि र ताराहरूका बीचमा तेरो गुँड़ बनाए तापनि त्यहाँबाट म तँलाई तल खसाल्नेछु” परमप्रभु घोषणा गर्नुहुन्छ।
ओबदिया 1 पढ्नुहोस्
सुन्नुहोस् ओबदिया 1
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: ओबदिया 1:1-4
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू