गन्ती 6:22-26

गन्ती 6:22-26 NNRV

परमप्रभुले मोशालाई भन्‍नुभयो, “हारून र त्‍यसका छोराहरूलाई भन्, ‘इस्राएलीहरूलाई तिमीहरूले आशीर्वाद दिँदा यसो भन्‍नू: परमप्रभुले तिमीहरूलाई आशिष्‌ देऊन्, र तिमीहरूलाई रक्षा गरून्‌। परमप्रभुले आफ्‍नो मुख तिमीहरूमाथि चम्‍काऊन्, र तिमीहरूलाई अनुग्रह गरून्‌। परमप्रभुले आफ्‍नो चेहरा तिमीहरूमाथि प्रकाश गरून्, र तिमीहरूलाई शान्‍ति देऊन्।’