“‘तिमीहरूले आफू बसेका ठाउँहरू अशुद्ध नपार्नू। किनकि रगतले देश अशुद्ध पार्छ, र रक्तपात गर्नेको रगतले बाहेक अरू कुनै रगतले पनि त्यहाँ रगत बगाएको देशको निम्ति प्रायश्चित गर्न सकिँदैन। आफू बसेको देश तिमीहरूले अशुद्ध नपार्नू, जहाँ म पनि वास गर्छु, किनकि म परमप्रभु इस्राएलीहरूका बीचमा वास गर्छु’।”
गन्ती 35 पढ्नुहोस्
सुन्नुहोस् गन्ती 35
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: गन्ती 35:33-34
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू