‘मैले अब्राहाम, इसहाक र याकूबसित शपथ खाएर प्रतिज्ञा गरेको देशमा मिश्रबाट आएका बीस वर्ष र उँभोका कोही पनि पस्न पाउनेछैन, किनभने तिनीहरूले पूर्ण रूपले मलाई पछ्याएनन्। कनज्जी यपुन्नेको छोरो कालेब र नूनको छोरो यहोशू मात्र पस्न पाउनेछन्, किनभने यिनीहरूले चाहिँ सम्पूर्ण रूपले परमप्रभुलाई पछ्याए’।
गन्ती 32 पढ्नुहोस्
सुन्नुहोस् गन्ती 32
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: गन्ती 32:11-12
12 दिनहरू
यो बाइबल योजना तपाईंको लागि उपयुक्त छ यदि तपाईं प्रत्येक दिन येशूको अनुसरण कसरी गर्ने भनेर सोचिरहनुभएको छ। येशूलाई हो भन्नु पक्कै पनि पहिलो कदम हो। जबकि यस पछि के हुन्छ भने उहाँलाई बारम्बार हो भनिरहने र उहाँसँग कदम चाल्दै जाने जीवनभरको यात्रा हो।
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू