गन्ती 27:15-18

गन्ती 27:15-18 NNRV

मोशाले परमप्रभुलाई भने, “सारा मानव-जातिका आत्‍माका परमप्रभु परमेश्‍वरबाट नै यस समुदायमाथि एक जना मानिस नियुक्त होस्, जो तिनीहरूका अगिअगि बाहिर जाने र भित्र आउने होस्, जसले तिनीहरूलाई अगुवाइ गरेर लैजानेछ, र तिनीहरूलाई भित्र ल्‍याउनेछ। यसरी परमप्रभुका मानिसहरू गोठालो नभएका भेड़ाहरूझैँ नहोऊन्‌।” परमप्रभुले मोशालाई भन्‍नुभयो, “आत्‍मा भएको नूनको छोरो यहोशूलाई तैंले लिएर त्‍यसमाथि तेरो हात राख्