गन्ती 26:1-2

गन्ती 26:1-2 NNRV

विपत्तिपछि परमप्रभुले मोशा र हारून पूजाहारीका छोरा एलाजारलाई यसो भन्‍नुभयो, “इस्राएली समुदायबाट बीस वर्ष र उँभोका जति जना लड़ाइँमा जान सक्‍छन्, तिनीहरूलाई आ-आफ्‍नो परिवारअनुसार गन्‍ती गर्‌।”