गन्ती 21:16-18

गन्ती 21:16-18 NNRV

त्‍यहाँबाट तिनीहरू बेओरमा गए। परमप्रभुले मोशालाई “मानिसहरू जम्‍मा गर्, र म तिनीहरूलाई पानी दिनेछु” भन्‍नुभएको कूवा त्‍यहीँ थियो। तब इस्राएलीहरूले यो स्‍तुतिगान गरे, “ए कूवा, फुटेर निस्‍की, त्‍यसको गीत गाओ, जुन कूवा राजकुमारीहरूले खनेका थिए, अनि मानिसहरूका भारदारहरूले राजदण्‍ड र लहुराले खनेका थिए।” तब उजाड़-स्‍थानबाट निस्‍केर तिनीहरू मत्तानामा यात्रा गरे