गन्ती 17:7-8

गन्ती 17:7-8 NNRV

मोशाले ती लौराहरू लिएर गवाही-पाटीको पालमा परमप्रभुको सामुन्‍ने राखिदिए। भोलिपल्‍ट मोशा गवाही-पाटीको पालमा गए। अनि लेवी घरानाको निम्‍ति राखेको हारूनको लहुरोमा कोपिला लागेको रहेछ, र कोपिला लागेर फूल फुलेको र हाड़े-बदाम पनि पाकिसकेको रहेछ।