गन्ती 14:30

गन्ती 14:30 NNRV

अनि यपुन्‍नेका छोरा कालेब र नूनका छोरा यहोशूबाहेक गणना भएको र मेरो विरुद्धमा गनगनाउने बीस वर्षदेखि उँभोको कोही पनि वासको निम्‍ति दिन्‍छु भनी शपथ खाएर प्रतिज्ञा गरेको देशमा जान पाउनेछैन।