गन्ती 13:32-33

गन्ती 13:32-33 NNRV

भेद लिन गएको देशबाट नराम्रो खबर सुनाएर तिनीहरूले इस्राएलीहरूलाई भने, “हामीले भेद लिएर आएको देशले त आफ्‍नै बासिन्‍दाहरूलाई निलिहाल्‍दोरहेछ, र हामीले त्‍यहाँ देखेका मानिसहरू दैत्‍यजस्‍ता रहेछन्‌। त्‍यहाँ हामीले नेफिलीमहरू देख्‍यौं, जसबाट अनाकका सन्‍तान आएका छन्‌। उनीहरूका सामु त हामी आफैलाई फटेङ्‌ग्राजस्‍तै लाग्‍यो। तिनीहरूका नजरमा हामीहरू त्‍यस्‍तै देखिन्‍थ्‍यौं।”