गन्ती 13:17-18

गन्ती 13:17-18 NNRV

मोशाले तिनीहरूलाई कनान देशको भेद लिन पठाएर तिनीहरूलाई भने, “यहाँबाट लागेर नेगेव भनिने दक्षिण क्षेत्रबाट पहाड़तिर जाओ, र देश कस्‍तो छ, त्‍यहाँ बस्‍ने मानिसहरू बलिया छन्‌ कि निर्धा छन्, धेरै छन्‌ कि थोरै छन्‌ सो पत्ता लगाओ।