गन्ती 13:1-2

गन्ती 13:1-2 NNRV

परमप्रभुले मोशालाई भन्‍नुभयो, “कनान देशभित्र गुप्‍तचरहरू पठा। त्‍यो देश म इस्राएलीहरूलाई दिनेछु। आ-आफ्‍नो पुर्खाको कुलबाट एक-एक जना नायक पठा।”