आ-आफ्नो परिवारका इस्राएलका बाह्र कुलनायकहरू तथा मोशा र हारूनले गन्ती गरेका समस्त मानिसहरूका जनसंख्या यही हो। बीस वर्ष र त्यसभन्दा उँभोका लड़ाइँमा जान सक्ने सबै पुरुषहरू आ-आफ्नो परिवारअनुसार गन्ती गरियो। तिनीहरूको संख्या जम्मा ६,०३,५५० थियो।
गन्ती 1 पढ्नुहोस्
सुन्नुहोस् गन्ती 1
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: गन्ती 1:44-46
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू