परिवारका कोही मुखियाहरूले कामको निम्ति दान दिए। राज्यपालले भण्डारमा १,००० सुनका सिक्का, ५० कचौरा र पूजाहारीहरूले लाउने ५३० पोशाकहरू दिए। परिवारका कुनै-कुनै मुखियाहरूले कामको निम्ति भण्डारमा २०,००० सुनका सिक्का र २,२०० चाँदीका सिक्का दिए। बाँकी मानिसहरूले चाहिँ जम्मा २०,००० सुनका सिक्का, २,००० चाँदीका सिक्का र पूजाहारीहरूले लाउने ६७ पोशाकहरू दिए।
नहेम्याह 7 पढ्नुहोस्
सुन्नुहोस् नहेम्याह 7
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: नहेम्याह 7:70-72
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू