भजन गाउँदै हिँड्ने दोस्रो दलचाहिँ देब्रेतिर लाग्यो। तिनीहरूका पछिपछि मानिसको आधा भागसँग म हिँडें। यो दल पर्खाल माथिमाथि भट्टीको बुर्जा भएर, चौड़ा पर्खालसम्म र एफ्राइमको ढोका, येशना ढोका, माछा ढोका, हननेलको बुर्जा र सयको बुर्जादेखि भेड़ा ढोकासम्म गएपछि तिनीहरू गारदको ढोकामा अड़िए। ती दुई भजन गाउने दल परमप्रभुको भवनमा आ-आफ्नै स्थानमा बसे। म पनि अधिकृतहरूको आधा दलसँग बसें।
नहेम्याह 12 पढ्नुहोस्
सुन्नुहोस् नहेम्याह 12
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: नहेम्याह 12:38-40
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू