प्रजाका अगुवाहरू यरूशलेममा बसोबास गरे, र बाँकी मानिसहरूले चाहिँ दश जनामध्ये एक जना पवित्र सहर यरूशलेममा बस्नलाई चिट्ठा हाले, र बाँकी नौ जनालाई चाहिँ आफ्नै सहरमा बस्नुपर्नेथियो। मानिसहरूले यरूशलेममा बस्न राजी हुनेहरूलाई आशीर्वाद दिए। यरूशलेममा बस्ने प्रदेशका अगुवाहरू यिनै थिए। कोही इस्राएलीहरू, पूजाहारीहरू, लेवीहरू, मन्दिरका सेवकहरू र सोलोमनका सेवकहरूका सन्तानहरूचाहिँ यहूदाका सहरहरूमा भएका आफ्नै निजी जग्गाजमिनमा बसे।
नहेम्याह 11 पढ्नुहोस्
सुन्नुहोस् नहेम्याह 11
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: नहेम्याह 11:1-3
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू