“तीबाहेक पूजाहारीहरूकहाँ हाम्रा पहिलो पिँधेको पीठो र अन्नबलि, हरेक रूखको अगौटे फल, नयाँ दाखमद्य र नयाँ तेल परमप्रभुका भवनको भण्डारमा ल्याउन, अनि लेवीहरूकहाँ हाम्रो जमिनको दशौँ अंश ल्याउन हामी प्रतिज्ञा गर्छौं— किनभने हाम्रा खेतीपाती गरिने बस्तीहरूको दशौँ अंश उठाउनेचाहिँ लेवीहरू नै हुन्।
नहेम्याह 10 पढ्नुहोस्
सुन्नुहोस् नहेम्याह 10
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: नहेम्याह 10:37
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू