मर्कूस 8:16-17

मर्कूस 8:16-17 NNRV

तर तिनीहरूका साथमा रोटी नभएकोले येशूले यसो भन्‍नुभएको हो भनी तिनीहरूले आपसमा बहस गर्न लागे। येशूले यो थाहा पाएर तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूसित रोटी छैन भनी किन तिमीहरू बहस गर्दछौ? के तिमीहरू अझै पनि देख्‍दैनौ वा बुझ्‍दैनौ? के तिमीहरूको मन कठोर भएको छ?