जब उहाँ एकलै हुनुभयो, तब बाह्र जना चेलाहरू र उहाँको वरिपरि भएकाहरूले उहाँलाई दृष्टान्तको विषयमा सोधे। उहाँले तिनीहरूलाई भन्नुभयो, “परमेश्वरका राज्यको रहस्य तिमीहरूलाई दिइएको छ, तर बाहिरकाहरूलाई भने सबै कुरा दृष्टान्तमा भनिन्छ, कि तिनीहरू हेर्न त हेर्छन्, तर देख्दैनन्, सुन्न त सुन्छन्, तर बुझ्दैनन्, नत्रता तिनीहरूले पश्चात्ताप गर्नेथिए, र तिनीहरूको पाप क्षमा हुनेथियो।” उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू यस दृष्टान्तको अर्थ बुझ्दैनौ? त्यसो भए अरू सब दृष्टान्तहरूका अर्थ कसरी बुझ्नेछौ?
मर्कूस 4 पढ्नुहोस्
सुन्नुहोस् मर्कूस 4
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मर्कूस 4:10-13
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू