मर्कूस 15:35-38

मर्कूस 15:35-38 NNRV

वरपर उभिनेहरूमध्‍ये कोही-कोहीले यो सुनेर भने, “सुन, त्‍यसले एलियालाई बोलाउँदैछ।” अनि एक जनाले दौड़ेर गई एउटा स्‍पन्‍ज सिर्कामा पूरै चोपेर एउटा लामो निगालोमा यसो भनेर उहाँलाई पिउन दियो, “हेरौं, कतै एलिया त्‍यसलाई झार्न आउँछन्‌ कि।” तब येशूले ठूलो सोर निकालेर प्राण त्‍याग्‍नुभयो। अनि मन्‍दिरको पर्दा टुप्‍पादेखि फेदसम्‍मै दुई भाग भई च्‍यातियो।

मर्कूस 15:35-38 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति