मर्कूस 15:25-27

मर्कूस 15:25-27 NNRV

तिनीहरूले उहाँलाई क्रूसमा टाँग्‍दा बिहानको नौ बजेको थियो। उहाँको दोष-पत्रमा “यहूदीहरूका राजा” भन्‍ने लेखिएको थियो। तिनीहरूले उहाँसँग दुई जना डाँकूहरू क्रूसमा टाँगे— एउटालाई उहाँको दाहिनेपट्टि, र अर्कालाई उहाँको देब्रेपट्टि।

मर्कूस 15:25-27 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति