मर्कूस 15:21

मर्कूस 15:21 NNRV

अनि अलेक्‍जेन्‍डर र रूफसका बुबा, कुरेनी बासिन्‍दा सिमोनलाई गाउँबाट आइरहेका तिनीहरूले भेटे, र येशूको क्रूस बोकेर लैजान तिनलाई कर लगाए।

मर्कूस 15:21 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति