मर्कूस 14:8-9

मर्कूस 14:8-9 NNRV

यस स्‍त्रीले जे गर्न सक्‍थी त्‍यही गरेकी छे। यिनले मेरो शरीरको दफनको निम्‍ति अघिबाटै सुगन्‍धित अत्तर घसेर तयार पारेकी छे। साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, सारा संसारमा जहाँ-जहाँ यो सुसमाचार प्रचार गरिन्‍छ, यस स्‍त्रीले जे गरेकी छे यिनको सम्‍झनाको लागि यो कार्यको वर्णन गरिनेछ।”