मर्कूस 14:22-23

मर्कूस 14:22-23 NNRV

अनि खाइरहनुहुँदा येशूले रोटी लिनुभयो, आशीर्वाद दिनुभयो र भाँच्‍नुभयो र तिनीहरूलाई दिँदै भन्‍नुभयो, “लेओ, यो मेरो शरीर हो।” अनि कचौरा लिएर धन्‍यवाद दिनुभएपछि उहाँले तिनीहरूलाई दिनुभयो, र तिनीहरू सबैले त्‍यसबाट पिए।

मर्कूस 14:22-23 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति