मर्कूस 10:51-52

मर्कूस 10:51-52 NNRV

येशूले त्‍यसलाई भन्‍नुभयो, “तिमी के चाहन्‍छौ, म तिम्रो निम्‍ति के गरूँ?” त्‍यस अन्‍धो मानिसले उहाँलाई भन्‍यो, “रब्‍बी, म दृष्‍टि पाऊँ।” अनि येशूले त्‍यसलाई भन्‍नुभयो, “तिम्रो बाटो लाग। तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ।” तब तुरुन्‍तै त्‍यसले दृष्‍टि पायो, र बाटोमा येशूको पछिपछि लाग्‍यो।