मर्कूस 1:40-41

मर्कूस 1:40-41 NNRV

अनि एक जना कुष्‍ठरोगी उहाँकहाँ आएर घुँड़ा टेक्‍दै यसो भनेर बिन्‍ती गर्‍यो, “तपाईंले इच्‍छा गर्नुभयो भने मलाई निको पार्न सक्‍नुहुन्‍छ।” तब दयाले भरिएर उहाँले आफ्‍नो हात पसारी त्‍यसलाई छुनुभयो, र त्‍यसलाई भन्‍नुभयो, “म इच्‍छा गर्दछु, तिमी निको भइजाऊ।”