मर्कूस 1:4-5

मर्कूस 1:4-5 NNRV

बप्‍तिस्‍मा-दिने यूहन्‍ना पापमोचनको लागि पश्‍चात्तापको बप्‍तिस्‍मा प्रचार गर्दै उजाड-स्‍थानमा देखा परे। समस्‍त यहूदिया देश र यरूशलेमका सबै बासिन्‍दाहरू तिनीकहाँ निस्‍किआए। र तिनीहरूले आ-आफ्‍ना पाप स्‍वीकार गर्दै तिनीबाट यर्दन नदीमा बप्‍तिस्‍मा लिए।

मर्कूस 1:4-5 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति