मर्कूस 1:12-13

मर्कूस 1:12-13 NNRV

पवित्र आत्‍माले उहाँलाई तुरुन्‍तै उजाड-स्‍थानमा लैजानुभयो। शैतानबाट परीक्षित हुँदै उहाँ चालीस दिन उजाड-स्‍थानमा रहनुभयो। उहाँ जङ्गली जनावरहरूसँग रहनुभयो, र स्‍वर्गदूतहरूले उहाँको सेवा-टहल गरे।