उहाँले परमप्रभुको शक्तिमा र परमप्रभु आफ्ना परमेश्वरका नाउँको महत्त्वमा खड़ा भएर आफ्ना बगाललाई चराउनुहुनेछ। अनि तिनीहरू सुरक्षित रहनेछन्, किनकि पृथ्वीको पल्लो छेउसम्मै उहाँको महानता पुग्नेछ। अनि उहाँ तिनीहरूका शान्ति हुनुहुनेछ। जब अश्शूरीहरू हाम्रो देशमा आउँछन् र हाम्रा किल्लाहरूलाई आक्रमण गर्छन्, तब हामी तिनीहरूको विरुद्धमा सात गोठाला अथवा आठ मुखियाहरू खड़ा गर्नेछौं।
मीका 5 पढ्नुहोस्
सुन्नुहोस् मीका 5
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मीका 5:4-5
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू