मत्ती 4:23

मत्ती 4:23 NNRV

अनि येशू तिनीहरूका सभाघरहरूमा सिकाउँदै, राज्‍यको सुसमाचार प्रचार गर्दै, र मानिसहरूमा भएका हरेक किसिमका रोग र शारीरिक दुर्बलता निको पार्दै सारा गालीलभरि घुम्‍नुभयो।

मत्ती 4:23 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति