मत्ती 22:2-3

मत्ती 22:2-3 NNRV

“स्‍वर्गको राज्‍यलाई एक जना राजासँग तुलना गर्न सकिन्‍छ, जसले आफ्‍नो छोराको विवाह-भोज तयार गरे, र भोजमा निमन्‍त्रित व्‍यक्तिहरू बोलाउन भनी आफ्‍ना नोकरहरू पठाए, तर तिनीहरूले आउन मन गरेनन्‌।