मत्ती 18:23-25

मत्ती 18:23-25 NNRV

“यसैकारण स्‍वर्गको राज्‍य एउटा राजासँग तुलना गर्न सकिन्‍छ, जसले आफ्‍ना नोकरहरूसँग हिसाब लिने इच्‍छा गरे। जब तिनले हिसाब लिन लागे, दश हजार सुनका सिक्‍का ऋण लिने एक जना तिनीकहाँ ल्‍याइयो। तर त्‍यस मानिसले तिर्न नसक्‍दा त्‍यसका मालिकले त्‍यसलाई र त्‍यसका पत्नी र छोरा-छोरी र त्‍यसका सबै थोक बेची ऋण चुकाउने हुकुम दिए।

मत्ती 18:23-25 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति