मत्ती 18:18-19

मत्ती 18:18-19 NNRV

“साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, तिमीहरूले पृथ्‍वीमा जे बाँध्‍छौ, त्‍यो स्‍वर्गमा बाँधिनेछ। अनि तिमीहरूले पृथ्‍वीमा जे फुकाउँछौ त्‍यो स्‍वर्गमा फुकाइनेछ। “फेरि म तिमीहरूलाई भन्‍दछु, पृथ्‍वीमा तिमीहरूमध्‍ये दुई जना कुनै कुरामा सहमत भई केही माग्‍यौ भने, त्‍यो स्‍वर्गका मेरा पिताद्वारा तिमीहरूका निम्‍ति हुनेछ