उहाँले भन्नुभयो, “म इस्राएल जातिका हराएका भेड़ाहरूका निम्ति मात्र पठाइएको हुँ।” तर त्यो स्त्री आएर उहाँको अघि घोप्टो परी र भनी, “हे प्रभु, मलाई सहायता गर्नुहोस्।” उहाँले भन्नुभयो, “बालकहरूको रोटी लिएर कुकुरहरूलाई फालिदिनु ठीक हुँदैन।”
मत्ती 15 पढ्नुहोस्
सुन्नुहोस् मत्ती 15
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 15:24-26
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू