पारि पुगेपछि उहाँहरू गनेसरेतको इलाकामा आइपुग्नुभयो। जब त्यस ठाउँका मानिसहरूले उहाँलाई चिने तब तिनीहरूले वरिपरिका इलाकाहरूमा खबर पठाए, र मानिसहरूले रोगीहरू सबैलाई उहाँकहाँ ल्याए। तिनीहरूले उहाँका वस्त्रको छेउ मात्र भए पनि छुन पाऊँ भनी उहाँलाई बिन्ती गरे, र जतिले छोए तिनीहरू निको भए।
मत्ती 14 पढ्नुहोस्
सुन्नुहोस् मत्ती 14
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 14:34-36
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू