मत्ती 14:32-33

मत्ती 14:32-33 NNRV

जब उहाँहरू डुङ्गामा पस्‍नुभयो तब बतास थामियो। डुङ्गामा हुनेहरूले उहाँलाई दण्‍डवत्‌ गरे, र भने, “साँच्‍चै तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्‍छ।”