तर उहाँसँग बोल्नेलाई येशूले भन्नुभयो, “मेरी आमा को हुन्? मेरा भाइहरू को हुन्?” अनि उहाँले आफ्नो हातले चेलाहरूलाई देखाउँदै भन्नुभयो, “हेर मेरी आमा र मेरा भाइहरू। किनभने जसले स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालन गर्दछ, त्यही नै मेरो भाइ, र मेरी बहिनी, र मेरी आमा हुन्।”
मत्ती 12 पढ्नुहोस्
सुन्नुहोस् मत्ती 12
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 12:48-50
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू