मत्ती 1:24-25

मत्ती 1:24-25 NNRV

योसेफ निद्राबाट ब्‍यूँझे, र परमप्रभुका दूतले उनलाई भनेबमोजिम उनले मरियमलाई आफ्‍नी पत्‍नीको रूपमा स्‍वीकार गरे। मरियमले पुत्र नजन्‍माउञ्‍जेल योसेफले तिनीसँग सहवास गरेनन्‌। योसेफले उहाँको नाउँ येशू राखे।

मत्ती 1:24-25 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति