यसरी अब्राहामदेखि दाऊदसम्म चौध पुस्ता भए, र दाऊदको समयदेखि बेबिलोनमा निर्वासन हुने समयसम्म चौध पुस्ता, र बेबिलोनमा निर्वासन भएको समयदेखि ख्रीष्टको समयसम्म चौध पुस्ता भए। येशू ख्रीष्टको जन्म यस प्रकारले भयो: उहाँकी आमा मरियमको मगनी योसेफसँग भएको थियो, तर उनीहरूको विवाह हुन अघि मरियम पवित्र आत्माद्वारा गर्भवती भएकी थाहा भयो।
मत्ती 1 पढ्नुहोस्
सुन्नुहोस् मत्ती 1
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 1:17-18
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू