“तर धिक्कार, तिमी धनीहरू! किनभने तिमीहरूले आफ्नो सुख-चैन पाइसकेका छौ। धिक्कार, तिमी अहिले तृप्त भएकाहरू! किनभने तिमीहरू भोकाउनेछौ। धिक्कार, तिमी अहिले हाँस्नेहरू! किनभने तिमीहरू शोक गर्नेछौ र रुनेछौ। धिक्कार, तिमीलाई, जब सबै मानिसहरूले तिमीहरूको प्रशंसा गर्नेछन्! किनकि यसरी नै तिनीहरूका पुर्खाहरूले झूटा अगमवक्ताहरूलाई गरेथे। “तर तिमी सुन्नेहरूलाई म भन्दछु, आफ्ना शत्रुलाई प्रेम गर, र घृणा गर्नेहरूलाई भलाइ गर
लूका 6 पढ्नुहोस्
सुन्नुहोस् लूका 6
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लूका 6:24-27
20 दिनहरू
बाइबल प्रोजेक्टले व्यक्ति विशेष, साना समूह र परिवारहरूलाई २० दिनभित्र लूकाको पुस्तक पूरै पढी सिध्याउन प्रेरित गर्नको लागि उल्टो प्रकारको राज्य भाग १ डिजाइन गरेको छ । यस अध्ययन योजनाले एनिमेटेड भिडियोहरू, अन्तर्दिष्टियुक्त सारांशहरू र विचारशील प्रश्नहरू मार्फत सहभागीहरूलाई येशूसँग भेट गर्न मदत गर्छ र लूकाको शानदार साहित्यिक ढाँचा र विचारको प्रवाहमा संलग्न गराउँछ।
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू