लूका 6:22

लूका 6:22 NNRV

धन्‍य तिमीहरू, जब मानिसहरूले तिमीहरूलाई मानिसको पुत्रको खातिर घृणा गर्नेछन्, र बहिष्‍कार गर्नेछन्, र गिल्‍ला गर्नेछन्, र दुष्‍ट ठानी तिमीहरूका नाउँलाई अपमान गर्नेछन्‌।