लूका 5:27-28

लूका 5:27-28 NNRV

अनि यी कुरापछि उहाँ बाहिर जानुभयो, र लेवी नाउँ भएका एक जना कर उठाउनेलाई कर-अड्डामा बसिरहेका देख्‍नुभयो, र तिनलाई भन्‍नुभयो, “मेरो पछि लाग।” तब तिनले सबै थोक छोड़े, र उठेर उहाँको पछि लागे।