लूका 4:5-6

लूका 4:5-6 NNRV

त्‍यसले उहाँलाई एउटा उच्‍च स्‍थानमा लगेर एकै क्षणमा जगत्‌का सबै राज्‍यहरू देखायो। दियाबलसले उहाँलाई भन्‍यो, “म यो सारा अधिकार र यिनको गौरव तपाईंलाई दिनेछु, किनभने यी सबै मलाई सुम्‍पिएका छन्, र म जसलाई इच्‍छा गर्दछु, त्‍यसलाई दिँदछु।