लूका 4:20-21

लूका 4:20-21 NNRV

उहाँले पुस्‍तक बन्‍द गर्नुभयो, र एक जना सेवकलाई दिएर उहाँ बस्‍नुभयो। सभाघरमा भएकाहरू सबैको नजर उहाँमाथि पर्‍यो। तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “आज धर्मशास्‍त्रको यो वचन तिमीहरूले सुन्‍दासुन्‍दै पूरा भएको छ।”