लूका 24:50-51

लूका 24:50-51 NNRV

त्‍यसपछि उहाँले तिनीहरूलाई बेथानियासम्‍म लैजानुभयो, र आफ्‍नो हात उचालेर तिनीहरूलाई आशीर्वाद दिनुभयो। उहाँले तिनीहरूलाई आशीर्वाद दिनुहुँदैगर्दा, उहाँ तिनीहरूबाट छुट्टिनुभयो र स्‍वर्गमा लगिनुभयो।