लूका 24:11-12

लूका 24:11-12 NNRV

तर तिनीहरूले यी कुरा वाहियात हुन्‌ भन्‍ठाने, र तिनीहरूले विश्‍वास गरेनन्‌। तर पत्रुस उठेर चिहानमा दौड़ेर गए, र निहुरेर हेर्दा सूती कपड़ाका पट्टीहरू मात्र देखे। त्‍यो घटना देखेर अचम्‍म मानी उनी गइहाले।