लूका 23:55-56

लूका 23:55-56 NNRV

गालीलबाट उहाँको साथमा आउने स्‍त्रीहरू पछिपछि गए, र त्‍यो चिहान हेरे, र उहाँको लाश कसरी राखियो सो देखे। तब फर्केर तिनीहरूले सुगन्‍धित द्रव्‍य र अत्तरहरू तयार गरे। अनि व्‍यवस्‍थाको आज्ञाअनुसार शबाथमा तिनीहरूले विश्राम गरे।