लूका 23:32-34

लूका 23:32-34 NNRV

अब तिनीहरूले दुई अपराधीहरूलाई उहाँसँगै मृत्‍युदण्‍ड दिनलाई लगे। जब तिनीहरू खप्‍परे भन्‍ने ठाउँमा आए, तब त्‍यहाँ तिनीहरूले उहाँलाई क्रूसमा टाँगे, र ती अपराधीहरूमध्‍ये एक जनालाई दाहिनेपट्टि र अर्कालाई देब्रेपट्टि क्रूसमा टाँगे। अनि येशूले भन्‍नुभयो, “हे पिता, यिनीहरूलाई क्षमा गर्नुहोस्, किनकि यिनीहरूले के गर्दैछन्‌ सो जान्‍दैनन्‌।” अनि तिनीहरूले उहाँको वस्‍त्र भाग गरेर चिट्ठा हाले।

लूका 23:32-34 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति